11/20/2026, 01:18:38
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

एउटै व्यक्ति एकभन्दा बढी सहकारीको सञ्चालक नबन्न विभागको निर्देशन

काठमाडौँ, २५ मङ्सिर : एक व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारीको सञ्चालक बन्न नपाउने व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि सहकारी विभागले निर्देशन जारी गरेको छ । यो निर्देशन पुरानै हो ।

Trending now

एक हप्ता नपुग्दै फिल्म ‘धुरन्धर’ को कमाइ १६८ करोड

काठमाडौँ, २५ मङ्सिर : रणवीर सिंह स्टारर जासूसी थ्रिलर फिल्म ‘धुरन्धर’ले यतिबेला राम्रो व्यापार गरिरहेको छ । पाकिस्तानमा आधारित यस एक्सन–प्याक्ड स्पाइ ड्रामामा रणवीर एक भारतीय जासूसको भूमिकामा छन् ।

Trending now

रवि र छविको सुनुवाइका लागि तोकिएको आजको पेशी हेर्न नमिल्नेमा

बुटवल, २५ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि तोकिएको आजको पेशी हेर्न नमिल्नेमा परेको छ ।

Trending now

ट्रम्पले लञ्च गरे ‘गोल्ड कार्ड’ इमिग्रेशन भिसा, कति रकम लाग्छ?

काठमाडौँ, २५ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ इमिग्रेशन भिसा लञ्च गरेका छन् । जसका लागि कम्तिमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाको भिसा

Trending now

‘विकासनिर्माणमा लापर्बाही सह्य हुँदैन’

धनगढी, मङ्सिर २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासनिर्माणमा ढिलासुस्ती र लापर्बाही प्रदेश सरकारलाई सह्य नहुने बताउनुभएको छ । धनगढीमा भएको बहुवर्षीय आयोजनाको प्रगति समीक्षा गोष्ठीमा उहाँले बजेट दुरुपयोग, लापर्बाही,

Trending now

सरकारी जग्गा किर्ते गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

रौतहट, मङ्सिर २५ : सरकारी जग्गालाई नक्कली कागजातहरुको आधारमा किर्ते गरी जग्गाधनी पुर्जा बनाउन सफल एकजना प्रतिवादीलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका छन् । कारागार चलान हुनेमा

Trending now

बाँकेमा १३८ ग्राम लागुऔषधसहित ६ जना पक्राउ

नेपालगन्ज, मङ्सिर २५ : पछिल्लो केही वर्ष यता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाई समेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसननै सञ्चालन गरेको

Trending now

पर्यटकबाट एक महिनामा दुई लाख २७ हजार राजस्व सङ्कलन

कञ्चनपुर, मङ्सिर २५ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको एक महिनामा दुई लाख २७ हजार पर्या–पर्यटन शुल्क उठाएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा असोज महिनादेखि सफारी खुला गरे

Trending now

दाङ बस दुर्घटना : घाइते २२ जना डिस्चार्ज (नामसहित)

घोराही, मङ्सिर २५ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा २२ जना घाइते डिसचार्ज भएका छन् । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको

Trending now

सडक निर्माणमा बालुवाको सट्टा माटो प्रयोग

डडेलधुरा, मङ्सिर २५ : डडेलधुराको भातकाँडा–बडाल–रेल सडक निर्माणमा बालुवाको सट्टा माटो प्रयोग गरिएको भेटिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका–१, रुवाखोला भएर डोटीको शिखर नगरपालिका जोड्ने मुख्य

Trending now