नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान पूरा
काठमाडौँ, पुस ३ : काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको
Trending now
