11/19/2026, 22:37:49
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

कल्याणपुर (सप्तरी), पुस ६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

Trending now

शीतलहरको प्रभाव : बिरामी बढ्दै, जीवन कष्टकर बन्दै

बुटवल, पुस ६ गते । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको

Trending now

कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार र नाइके तोकिएका बारे छानबिन हुने

बेलौरी (कञ्चनपुर), पुस ६ गते । कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार, नाइके र सहनाइके तोकिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यसबारेमा छानबिन गर्ने भएको छ । कारागार व्यवस्था ऐन, २०७९

Trending now

प्रविधिको सही प्रयोग गर्न नजान्दा हिंसा

सुर्खेत, पुस ६ गते । प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ । सामाजिक सञ्जाल लगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेष गरी महिला तथा किशोरी

Trending now

राष्ट्रपतिबाटै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ – एमाले

काठमाडौँ, पुस ६ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनौं रिट अदालतमा विचाराधीन रहेकै अवस्थामा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग अघि सारेको छ । तत्कालीन मुख्य सचेतक महेश बर्तौलामार्फत एमालेले

Trending now

मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप हुने

काठमाडौँ, पुस ६ : काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप जेठ २९ र ३० मा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको

Trending now

समृद्धिको यात्रामा डिजिटल प्रविधि

आजको २१ औँ शताब्दीलाई डिजिटल क्रान्तिको युग भनेर चिनिन्छ । इन्टरनेट, स्मार्टफोन, कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ, सामाजिक सञ्जाल र डिजिटल सेवाहरूको विस्तारले विश्वभरि समाजको संरचना, व्यवहार, सम्बन्ध, कार्यशैली र सोचाइमा

Trending now

त्रिवि दीक्षान्त समारोह : उनानब्बे हजार योग्य, सोह्र हजार सहभागी, विद्यार्थीको रुचि घट्दै

काठमाडौँ, पुस ६ गते । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी

Trending now

सवारीसाधनमा इम्बोस्ड प्लेट अस्वाभाविक महँगो

काठमाडौँ, पुस ६ गते । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेबापतको शुल्क अस्वाभाविक महँगो भएकाले शुल्क घटाउन सुझाव दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सरकारी अध्ययन समितिले

Trending now

‘राष्ट्रिय सहमति भए ई–भोटिङ’

ललितपुर, पुस ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । कम्प्युटर

Trending now