बीपीएलको रोमाञ्चक खेलमा सन्दीप लामिछाने आवद्ध टिमको विजयी सुरुवात
काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स विजयी भएको छ। पहिलो खेलमा सन्दीपको टिम वारियर्सले सिलेट टाइटन्सलाई दुई बल बाँकी हुँदा
Trending now
