11/19/2026, 21:03:45
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, पुस १२ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता

Trending now

उच्चस्तरीय राजनीतिक संवादमा सरकार

काठमाडौँ, पुस १२ गते । सरकारले फागनु २१ गतेका लागि तोकेको निर्वाचनका वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार तीन वटै

Trending now

यातायात कार्यालयबाट चौध जना बिचौलिया पक्राउ

काठमाडौँ, पुस १२ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा छुट्टाछुट्टै यातायात कार्यालयमा छापा मारी १४ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार

Trending now

गृह मन्त्रालय अन्तर्गतको दरबन्दी स्वीकृत

काठमाडौँ, पुस १२ गते । सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार

Trending now

विदेशीको अभिलेख राख्न पहल जारी

काठमाडौँ, पुस १२ गते । नेपाल आउने विदेशी नागरिक अनिवार्य निगरानीमा रहने गरी सूचना प्रणाली व्यवस्थित गर्न सरकारले पहल थालेको छ । विगत पाँच वर्ष अघिदेखि गृहकार्यमा रहेको विदेशी नागरिक

Trending now

करारका कर्मचारी हटाउँदा सेवा ठप्प

काठमाडौँ, पुस १२ गते । कतिपय स्थानीय तहले करारमा कार्यरत कर्मचारी हटाउँदा स्थानीय तहको सेवै ठप्प हुन थालेका छन् । स्थानीय तहका भेटरिनरी, कृषि प्राविधिक, इन्जिनियर, एम्बुलेन्स चालक, पालिकास्तरीय अस्पतालका

Trending now

राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, पुस ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार

Trending now

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौँ, पुस ११ : नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले कुनै किसिमको सहकार्य

Trending now

१२ जिल्लामा सीडीओ हेरफेर, कसको जिम्मेवारी कहाँ ?

काठमाडौँ, पुस ११ : १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हेरफेर भएको

Trending now

रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ : हर्क साम्पाङ

सोलुखुम्बु, पुस ११ : श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ शक्तिको रुपमा उदाउन कोसिसमा रहेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै हालतमा नमिल्ने बताएका छन् । सदरमुकाम

Trending now