कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठक बिना निष्कर्ष टुंगिए
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुंगिएको एक नेताले बताए ।
Trending now






























