11/22/2026, 10:00:50
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ, ९ पुसः अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन

Trending now

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

काठमाडौँ, ९ पुस :मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । “मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,”

Trending now

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ९ पुसः पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम

Trending now

वीरगञ्ज नाकाबाट घट्यो चारपाङ्ग्रे सवारीको आयात

वीरगञ्ज (पर्सा), ९ पुसः वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड

Trending now

सुदूरपश्चिमबाट मौसम बदली सुरु, बढ्न थाल्यो चिसो

काठमाडौँ, ९ पुसः पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

Trending now

खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न खानेपानीमन्त्री यादवको निर्देशन

काठमाडौँ, ८ पुस : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले

Trending now

लिभिङ विथ आइसिटीको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा कस्ले कुन अवार्ड पाए ?

८ पुस, काठमाडौं । लिभिङ विथ आइसिटीले ह्यात रिजेन्सी काठमाडौँमा आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा यसवर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौँ विश्वबिद्यालयका सस्थापाक प्रा.डा. सुरेशराज शर्मालाई प्रदान

Trending now

झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबलाई, एनआरटी उपविजेता

झापा, ८ पुसः झापा कपकोे उपाधि आज चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । उपाधि जितेसँगै चर्च ब्वाइजले नगद रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले

Trending now

वैदेशिक रोजगार जाने तयारीमा रहेका नेपालीलाई सावधानी अपनाउन नेपाल सरकारको अनुरोध

काठमाडौँ, ८ पुस : नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहनुभएका नेपाली नागरिकलाई उचित ध्यान दिन र सावधानी अपनाउन अनुरोध गरेको छ ।

Trending now

सेयर बजार २८.९१ अंकले बढे, नेप्से २६१२.२० बिन्दुमा, ४ अर्ब ४४ करोड बराबरको कारोबार

८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेको छ । बजार २६१२.२० बिन्दुमा पुगेर रोकियो । सोमबार बजार १.११ प्रतिशतले बढेको हो । आइतबार

Trending now