अमेरिकी लडाकु विमान युद्धको क्रममा खसेपछि युक्रेनी राष्ट्रपतिले वायु सेना प्रमुखलाई गरे बर्खास्त
१६ भदौ, काठमाडौं । युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले वायु सेना प्रमुखलाई बर्खास्त गरेका छन्। जेलेन्सकीले सामाजिक संजाल टेलिग्रामको
Trending now






























