11/22/2026, 02:31:32
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

शनिबार रिहा गर्ने भनिएका छ मध्ये दुई इजरायली बन्धक रिहा

काठमाडौँ, १० फागुनः प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्। इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ। गत

Trending now

काश पटेल अमेरिकी एफबीआई प्रमुखमा निर्वाचित

काठमाडौँ, १० फागुनः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा

Trending now

प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौँ, १० फागुनः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताउनुभएको छ । डिजिटल करसम्बन्धी आदेशमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने प्रश्नमा ट्रम्पले

Trending now

‘धरान रन’को उपाधि केन्याली धावक ‘विल्सन चियुलियोट’ लाई

धरान ( सुनसरी )१० फागुनः केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन्

Trending now

ठूला टेक कम्पनीमा धमाधम कर्मचारी कटौती, ‘एआई’ ले पूर्णतः प्रतिस्थापन गर्ने

काठमाडौँ, १० फागुन :  फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरजस्ता चर्चित एपहरूको प्यारेन्ट कम्पनी ‘मेटा’ ले २०२५ मा आफ्ना कुल कर्मचारीको ५ प्रतिशत अर्थात् झन्डै ४ हजार जनाको रोजगारी कटौती गर्ने घोषणा गरेको

Trending now

अब देशभरका डाटा सेन्टर र क्लाउड सेवा प्रदायक अनिवार्य रूपमा सूचना प्रविधि विभागमा सूचीकृत हुनुपर्ने

काठमाडौँ, १० फागुन : अब देशभरका डाटा सेन्टर र क्लाउड सेवा प्रदायक अनिवार्य रूपमा सूचना प्रविधि विभागमा सूचीकृत हुनुपर्ने भएको छ । सरकारले हालै जारी डेटा सेन्टर सञ्चालनसम्बन्धी निर्देशिकाले यस्तो व्यवस्था गरेको

Trending now

नौ वर्षपछि ‘फेरि रेशम फिलिली’

काठमाडौँ, १०  फागुन : नौ वर्षअघि प्रदर्शन गरिएको ‘रेशम फिलिली’ चलचित्रमा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गरेको थियो । विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन

Trending now

ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाग्लो हिमपात !

फुङ्लिङ्, १० फागुन : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा लगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।

Trending now

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

दोधारा चाँदनी (कञ्चनपुर), १० फागुन : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव

Trending now

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौँ, १० फागुनः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

Trending now