08/30/2026, 03:53:39
शनिबार, भदौ १३, २०८३

तोलामा रु दुई सयले घट्यो सुनको मूल्य


काठमाडौं, जेठ १८ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने रु तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो । यस्तै, चाँदीको मोल तोलामा रु १० ले बढेको छ ।

आइतबार प्रतितोला रु पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने रु पाँच हजार ३५५ तय भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..