05/21/2026, 02:16:35
बुधबार, जेठ ०६, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुने


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

 

बैठकमा समसामयिक विषय, सरकारका कामकारबाहीको अवस्था तथा विभिन्न प्रशासनिक र नीतिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..