काठमाडौँ, चैत २२ गते । रुथलेसलेको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुपरस्टार इन्टरटेनमेन्टले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
गीतलाई विधान प्रधानले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा मोडल मानुषी गिरीको साथमा निर्देशक विधानकै अभिनय रहेको छ । उक्त गीतको भिडियोमा युवापुस्तालाई मध्यनजर गरी अत्याधुनिक प्रविधि र लोकेसनको छनोट गरिएको निर्देशक प्रधानले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
