

२०७० सालतिर निर्माण शुरू भई लामो समय अलपत्र रहेको १०८ फिट अग्लो त्रिशूल र १०८ शिवधारा पुनर्निर्माण गरी धार्मिक चेतनाको पुनरुत्थान गरिएको छ । २०८० सालमा ७७ जिल्लाबाट सहभागिता रहेको कोटिहोम सम्पन्न भएसँगै धामको धार्मिक महत्त्व अझै सशक्त बनेको हो ।
राष्ट्रपति र पूर्वराजा समेतको सहभागिताले कोटिहोमको गरिमा राष्ट्रिय तहमा स्थापित गराएको छ । संकल्पकर्ता मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा सम्पन्न कार्यक्रमले भविष्यमा पनि देशैभर धार्मिक अभियानलाई फैलाउने विश्वास दिलाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































