11/28/2026, 20:50:25
शनिबार, मङि्सर १३, २०८३

वालेन्द्र शाह

प्रधानमन्त्री शाहलाई प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ : आरेन राई

काठमाडौँ, जेठ १८ गते । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको बताएका छन् ।

थप पढ्नुहोस्

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विमति

काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाहबाट आइतबार प्रतिनिधसभामा व्यक्त केही विषयप्रति विमति जनाएको

थप पढ्नुहोस्

प्रधामन्त्रीको भनाई तत्काल सच्याउन र संसद्‌को रेकर्डवाट हटाउन नेकपाको माग

काठमाडौं, जेठ १८ गते । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।

थप पढ्नुहोस्

“प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार र रास्वपाको प्रतिनिधित्व गर्छ कि गर्दैन ?”

काठमाडौँ, जेठ १७ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई बोल्नु अगाडि दर्जनौं पटक सोच्न आग्रह गरेका

थप पढ्नुहोस्

‘महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध’

काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार

थप पढ्नुहोस्

बजेट भाषणमा प्रधानमन्त्री वालेन्द्र शाह ( फोटो फिचर )

काठमाडौँ, जेठ १५ गते ।  प्रधानमन्त्री वालेन्द्र शाह आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत कार्यक्रममा सहभागी हुनुभएको छ ।

थप पढ्नुहोस्

व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न संयोजक असिम शाहको आग्रह

काठमाडौँ, जेठ १२ गते ।  प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम

थप पढ्नुहोस्

प्रधानमन्त्री एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने

थप पढ्नुहोस्

नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ, जेठ १२ गते ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार

थप पढ्नुहोस्