06/13/2026, 20:24:53
शनिबार, जेठ ३०, २०८३

बजेट भाषणमा प्रधानमन्त्री वालेन्द्र शाह ( फोटो फिचर )


काठमाडौँ, जेठ १५ गते ।  प्रधानमन्त्री वालेन्द्र शाह आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत कार्यक्रममा सहभागी हुनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदा उहाँ पूरा समय उपस्थित भएर बजेट सुन्नुभएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्नु अगाडि प्रधानमन्त्रीसँग सदनमै छलफलसमेत गर्नुभएको थियो ।

बजेट प्रस्तुतिको समापनपछि प्रधानमन्त्री वालेन्द्र विपक्षी दलका नेतासँग हात मिलाउँदै सदनबाट बाहिरिनु भएको थियो ।