वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध
त्रिवेणी (नवलपरासी), १५ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रुपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ । आज बिहानदेखि परेको वर्षाका
Trending now
