माओवादी नेतृत्वको सरकारमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष प्रचण्ड
५ मंसिर गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)
Trending now
