11/22/2026, 17:14:00
आइतबार, मङि्सर ०७, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

काठमाडौँ, २० पुसः  सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने

Trending now

अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न सञ्चारमन्त्री गुरुङको कार्यकर्तालाई आग्रह

काठमाडौँ, २० पुसः नेपाल कम्युनष्टि पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सुदुरपश्चिममा मनाइने ‘भुवो’

Trending now

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौँ, २० पुसः विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष

Trending now

सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २० पुसः सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ

Trending now

तनहुँको बुल्दी खोलामा पुल निर्माणः नौ महिनामा ७५ प्रतिशत प्रगति

तनहुँ, २० पुसः जिल्लाको व्यास नगरपालिका–१ र २ जोड््ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक

Trending now

नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण

वालिङ (स्याङ्जा), २० पुस : नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ

Trending now

सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

महोत्तरी, २० पुसः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार

Trending now

दाङको तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने

तुलसीपुर, २० पुसः दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख

Trending now

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी, २० पुसः प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ ।

Trending now

हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, २० पुसः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको

Trending now