04/11/2026, 04:01:05
शुक्रबार, चैत २७, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, ९ असारः प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा

Trending now

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

काठमाडौँ, ९ असार : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेङ्गी रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्नुहुँदै सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहराले देशभर

Trending now

‘एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँ’

पाटन (ललितपुर), ९ असारः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताउनुभएको छ । पन्ध्रौँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला

Trending now

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

काठमाडौँ, ९ जेठ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा,

Trending now

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ, ९ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक

Trending now

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ, ९ असारः समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको

Trending now

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

म्याग्दी, ९ असारः आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको

Trending now

बस दुर्घटना हुँदा १० जना घाइते

चन्द्रपुर ९रौतहट०, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडाँैदेखि भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६

Trending now

विद्यार्थीलाई सेनाद्वारा ‘एनसीसी’ तालिम

काभ्रेपलाञ्चोक, ९ असार : यहाँ नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरुआत गरेको छ । धुलिखेलस्थित श्री मेहर गणले आजदेखि जिल्लाका आठ विद्यालयमा उक्त तालिम थालनी गरेको हो

Trending now

रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम), ९ असारः रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी

Trending now