04/11/2026, 04:01:05
शुक्रबार, चैत २७, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, ९ असारः राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा

Trending now

सरकारी उपचार सेवाबाट दीर्घरोगी लाभान्वित

घोडाघोडी (कैलाली), ९ असारः कैलालीको घोडाघोडी नगरपालिकाकी सरितादेवी चौधरीले एक वर्षअघि घाँटी दुख्न थालेपछि सामान्य औषधिले निको पार्न खोज्नुभयो । दुख्न थालेको एक वर्ष बितिसक्दा पनि उहाँले सोच्नुभएन कि यो

Trending now

शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्‍याइनेछ : मन्त्री यादव

काठमाडौँ, ९ असार : खानेपानीमन्त्री प्रदीप यादवले शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्‍याइने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा बजेट छलफलमा उठेका सवालहरूको जवाफ दिँदै मन्त्री यादवले शतप्रतिशत नागरिकमा

Trending now

समृद्ध मुलुक निर्माणका लागि ऊर्जा र सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिएको छः मन्त्री खड्का

काठमाडौँ ९ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणका लागि ऊर्जा र सिँचाइ क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ । सङ्घीय संसद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित

Trending now

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

किमाथाङ्का (सङ्खुुवासभा), ९ असारः सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।

Trending now

हात्तीद्वारा तीन घरमा क्षति

बनियानी(झापा), ९ असारः झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पु¥याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय

Trending now

द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ, ९ असार : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभएको

Trending now

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

काठमाडौँ, ९ असारः उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा

Trending now

काठजन्य सामग्रीको आयात प्रतिस्थापन गरिनेछ : वनमन्त्री शाही

काठमाडौँ, ९ असार : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले काठजन्य सामग्रीको आयात प्रतिस्थापन गरिने लक्ष्य रहेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय तर्फ प्रतिनिधिसभामा बजेट छलफलमा उठेका

Trending now

राष्ट्रियसभा : इरान–इजरायल युद्धबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारी माग

काठमाडौँ, ९ असार : मध्यपूर्वी मुलुकहरू इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदहरूले माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

Trending now