दमक–चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
फिक्कल (इलाम), ३० असारः झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापनी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो ।
Trending now
