‘प्रदर्शनीमा राखिएका तस्बिरमा देशको पहिचान झल्किन्छ’
काठमाडौँ, २८ जेठः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले राससद्वारा प्रदर्शनीमा राखिएका तस्बिरले नेपालको पहिचान झल्किएको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले
Trending now
