04/09/2026, 06:43:55
बिहिबार, चैत २६, २०८२

सेतोप्रेस

देशभर ५८.५८ प्रतिशत मतदान, दुई करोड ४५ हजारभन्दा बढी मतदाता सहभागी

काठमाडौँ, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर ५८.५८ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। जिल्लागत विवरणका आधारमा तयार गरिएको तथ्यांकअनुसार देशभर रहेका ३,४२,२०,६५३

Trending now

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिनुभएको छ

Trending now

किरीयापुत्रीद्वारा मतदान

रुकुमपश्चिम, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भइरहेको निर्वाचनमा किरीयापुत्रीले समेत मतदान गर्नुभएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ निवासी केशरबहादुर देवकोटा र डल्ले देवकोटाले

Trending now

कैलालीमा ३९ हजार मत खस्यो

धनगढी, फागुन २१ गते । कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार १०ः३० बजेसम्म ६.९८ प्रतिशत खसेको हो । निर्वाचन

Trending now

सप्तरी कारागारमा मतदान सकियो

कल्याणपुर (सप्तरी) फागुन २१ गते । सप्तरी कारागार कार्यालय राजविराजमा मतदान सकिएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ६८ जना कैदीबन्दीले मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्य

Trending now

चितवनमा भोट हाले लगत्तै हेलिकोप्टर चढेर रुकुम पूर्व पुगे प्रचण्ड

काठमाडौं, फागुन २१ गते  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र रूकुम पूर्व पुगेका छन् । बिहान चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरस्थित नेपाल पुलिस

Trending now

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौँ,  फागुन २१ गते  । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू

Trending now

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ,  फागुन २१ गते ।  उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका

Trending now

तनहुँमा मतदान सुरु

दमौली (तनहुँ), फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ ।  जिल्लाका १४४ मतदानस्थल र ३०९ मतदान केन्द्रमा मतदान सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर १

Trending now

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

काठमाडौँ,  फागुन २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएकोे छ । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई

Trending now