11/19/2026, 19:37:33
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

कम्बोडियामा रात्रि बस दुर्घटना, १६ जनाको निधन

नोम पेन्ह, मङ्सिर  ५ गते । कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६

Trending now

रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु

पाकिस्तान, मङ्सिर ५ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

Trending now

चार महिनामा ४० करोडको फलफूल आयात

झापा, मङ्सिर ५ गते । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार

Trending now

माइतीघरमा जेनजीको धर्ना, बबरमहलमा एमालेको प्रदर्शन

काठमाडौं, मङ्सिर ५ गते । नेकपा (एमाले) ले आज 'नेसनल भोलेन्टियर फोर्स'को 'केन्द्रीय कमान्ड' घोषणा गर्ने कार्यक्रम राखेको छ । उता घाइते जेनजीहरूले पनि माइतीघरमा धर्ना दिएका छन् । भदौ

Trending now

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै

पाल्पा, मङ्सिर ५ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा  ३ भुवनपोखरी गोखुङ्गा रैनादेवी मन्दिर परिसरमा  यही मंसिर ७ र ८ गते न्वागी मेला हुँदैछ ।  यस वर्ष कार्तिक २७

Trending now

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

नवलपुर, मङ्सिर ५ गते । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान

Trending now

विदेशका नेपालीलाई मतदान सम्भव

काठमाडौँ, मङ्सिर ५ गते । नीति अनुसन्धान प्रतिष्ठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपाली र देशभित्रै अन्तरनिर्वाचन क्षेत्रका मतदाताको मतदान सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई

Trending now

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर, मङ्सिर ५  गते ।  यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ । स्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति

Trending now

झापा कारागारका एक कैदीको मृत्यु

झापा,  मङ्सिर ५ गते ।  जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित 

Trending now

रघुगंगाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी, मङ्सिर ५ गते । रघुगंगा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ

Trending now