11/19/2026, 19:27:47
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

भालुको आक्रमणबाट तीन जना घाइते

हुम्ला, मङ्सिर ७ गते । जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका– ५ बस्ने ५९ वर्षका लक्ष्य रावत,

Trending now

एनपिएलले बढ्यो कीर्तिपुरमा आर्थिक गतिविधि

काठमाडौं, मङ्सिर ७ गते । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिलो दिनमा मानिसको सामान्य चहलपहल हुने गरेको भए पनि

Trending now

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको भएको पुष्टि

काठमाडौँ,  मङ्सिर ७ गते । काठमाडौँको टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको

Trending now

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

ह्यालिफ्याक्स (नोभा स्कोटिया),  मङ्सिर ७ गते । रुस–युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका

Trending now

पहिरो छल्न राजमार्गमा छानो

काठमाडौँ, मङ्सिर ७ गते । मुलुकको सडक पूर्वाधारको इतिहासमा पहिलो पटक सिद्धार्थ राजमार्ग अन्तर्गत ‘रक सेड’ निर्माण गर्न लागिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको दुवै ‘पोर्टल’

Trending now

गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर ७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।चम्पादेवी–०६, ओखलढुङगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा,

Trending now

रेखा खोलामा शव फेला, दुई जना पक्राउ

सुरुङ्गा (झापा), मङ्सिर ७ गते । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव

Trending now

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

भोजपुर,  मङ्सिर ७ गते ।  उत्पादित अलैँचीले  मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) रु. ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान

Trending now

८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ,  मङ्सिर ७ गते । नेपाल राष्ट्र बैंकले (आज) आइतबार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत

Trending now