11/19/2026, 18:57:35
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

चितवन,  मङ्सिर १० गते ।  जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा

Trending now

नेपाल र इन्डोनेसियाबिच प्रतिस्पर्धा हुँदै

योग्यकार्ता (इन्डोनेसिया),  मङ्सिर १० गते ।  यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुने छ । नेपाल र इन्डोनेसियाबिचको

Trending now

परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा

म्याग्दी (बेनी), मङ्सिर १०  गते ।  म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् । गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे

Trending now

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

कीर्तिपुर (काठमाडौँ),  मङ्सिर १० गते ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य

Trending now

सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

काठमाडौँ,  मङ्सिर १० गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल

Trending now

शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

काठमाडौँ, मङ्सिर १० गते। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्ड सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । उनको पार्टी अवामी लिगले हिजोदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन

Trending now

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै

काठमाडौँ, मङ्सिर १० गते । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचिने

Trending now

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, मङ्सिर १० गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

Trending now

धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन

काठमाडौँ, मङ्सिर १० गते  । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भयो । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व संकलन भएकाे छ । यस अवधिमा

Trending now

अवैध तथा नियन्त्रित लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ, मङ्सिर ९ गते । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागु औषधसहित पक्राउ गरेको छ । कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा

Trending now