11/19/2026, 18:57:35
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

बन्दीपुर महोत्सव सुरु : भ्रमण वर्षमा आठ लाख पर्यटक आकृष्ट गर्ने लक्ष्य

तनहुँ, मङ्सिर ११ गते । तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य बन्दीपुर बजार एकाइको आयोजनामा गरिएको महोत्सव मङ्सिर १०

Trending now

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो

काठमाडौँ, मङ्सिर १० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ । तत्कालीन श्रम मन्त्री शरतसिंह

Trending now

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन सुरु

जेरुसेलम, मङ्सिर १० गते । इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा नयाँ ‘आतङ्कवाद विरोधी’अपरेसन सुरु गरेको घोषणा गरेको छ । सेनाले जारी गरेको संयुक्त विज्ञप्तामा सो कारबाहीलाई ‘उत्तरी

Trending now

नेपालमा केही भएको छैन भन्ने भाष्य गलत हो : डा. वाग्ले

काठमाडौं, मङ्सिर १० गते । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो

Trending now

कुलमानको चेतावनी : नीतिगत अवरोध हटेन भने विकास असम्भव

काठमाडौं, मङ्सिर १० गते ।उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले देशको आर्थिक विकास नीतिगत अवरोधका कारण अवरुद्ध भइरहेकाले तत्काल सुधार आवश्यक रहेको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना

Trending now

महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूको विरोध प्रदर्शन

काठमाडौँ, मङ्सिर १० गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ । जेन जेड युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका

Trending now

गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

चितवन, मङ्सिर १० गते । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन

Trending now

जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न

जनकपुरधाम, मङ्सिर १० गते  । जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मङ्गलवार राति भगवान राम जानकीको विवाह सम्पन्न भएसँगै सप्ताहव्यापी विवाह

Trending now

झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम

झापा, मङ्सिर १० गते । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार

Trending now

रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त

काठमाडौँ,  मङ्सिर १० गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । सचिवालय बैठकले इन्चार्जको भूमिका रहेका ने ताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको

Trending now