१२२ वर्षअघि बनेको थियो १७ सय कोठाको सिंहदरबार
काठमाडौँ, असोज ४ : जेन–जी आन्दोलनले अर्बुदको गाँठोजस्तो पुरानो सत्ता फाल्यो । तर, आन्दोलनको भीडमा पसेका जेन–जीइतर प्रदर्शनकारीले भव्य इमारतहरूमा आगो झोसेपछि सहर कालाम्य भूतबंगलाहरूको कहालीलाग्दो दुःस्वप्नजस्तो नगरीमा बदलियो । र, विसंगतिहरूले
Trending now
