अलपत्र यात्रुलाई चितवनको होटलमा बस्न ७५ प्रतिशत छूट
चितवन, असोज १८ : चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ
Trending now
