11/20/2026, 06:05:08
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

कांग्रेसमा विशेष महाधिवेशन माग : दुई हजार ४८८ जनाको हस्ताक्षर

काठमाडौँ, असोज २९ : नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज हस्ताक्षर बुझाइँदै छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा बुधबार दिउँसो हस्ताक्षर बुझाउने कार्यक्रम छ ।

Trending now

ब्राउन सुगर कारोबारमा संलग्न फरार अभियुक्त अमन पक्राउ

राजविराज, असोज २९ : लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रहेर फरार रहेका अभियुक्त अमन यादवलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव लामो समयदेखि फरार

Trending now

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

धनगढी, असोज २९ : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । बर्खा लागेपछि गत जेठबाट सफारी बन्द गरिएको कञ्चनपुरस्थित सो निकुञ्जमा सोमबारदेखि जङ्गल सफारी

Trending now

कार्यभार दिएपछि देउवाले राजनीतिबाटै विश्राम लिनुपर्छ : कृष्ण खनाल

काठमाडौँ, २९ असोज : दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् । आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिने

Trending now

श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ

काठमाडौँ, २९ असोज : श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको भेटिएको छ । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष

Trending now

हनुमाननगर कंकालिनीमा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

कल्याणपुर (सप्तरी), असोज २९ : सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ जोगिनायाँ घर भएका ४२ वर्षीय नरेश यादवको चौताराबाट

Trending now

नेपाल टी–२० विश्वकपको सँघारमा

काठमाडौँ, असोज २९ : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टिम ओमानविरुद्ध हुने खेलले नेपाली क्रिकेटमा ठुलो महत्व राख्छ । ओमानलाई हराएमा नेपालको

Trending now

दुई महिनामा भित्रियो साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स

काठमाडौँ, असोज २९ : चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी प्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव २०८२/८३

Trending now

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ, असोज २९ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको

Trending now

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

जनकपुरधाम, असोज २८ : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार मधेश प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ । मधेश प्रदेश सभा जनकपुरधामद्वारा जारी पत्रानुसार संविधानको धारा १८८ को उपधारा

Trending now