11/20/2026, 04:56:56
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

प्रधानमन्त्री कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौँ, कात्तिक १६ : प्रधानमन्त्री सुशीला कार्कीको सातै प्रदेशका मुख्यमन्त्रीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार,

Trending now

‘नातावाद, कृपावाद र विभेद अन्त्य गर्न तयार हुनुस्’ : प्रधानमन्त्री कार्की

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) भित्रका बेथिति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ। पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा निगमको सञ्चालक

Trending now

आवत-जावत बन्द गरिएको मनास्लु पदमार्ग खुला

गोरखा, कात्तिक १६ : उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको

Trending now

सेयर बजार ३०.७५ अंक बढे, नेप्से २६३१.१४अंकमा, ९ अर्बको कारोबार

काठमाडौं, १६ कात्तिक : आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो । वित्तीय

Trending now

सुदूरपश्चिम रोयल्सले धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

काठमाडौँ, कात्तिक १६ : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोमेम्बर कात्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । यो ट्यालेन्ट हन्ट धनगढीस्थित

Trending now

कांग्रेसको महाधिवेशनबारे सहमति नजुट्दा बैठक स्थगित

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा सहमति नजुटेपछि आजको बैठक स्थगित गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएकोको

Trending now

काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन

काठमाडौं, कात्तिक १६ : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ। स्थानीयको अवरोध हटेसँगै सडकमै अलपत्र परेका फोहोर

Trending now

आइसिसी विश्वकप लिग–२ : नेपालको लगातार तेस्रो हार

काठमाडौँ, कात्तिक १५ : आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले लगातार तेस्रो हार खेपेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो । जितका लागि

Trending now

प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्री थापा र शर्मासँग छलफल

काठमाडौँ, कात्तिक १५ : प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो।

Trending now

हिड्‌न नसक्ने दर्शनार्थीलाई बोकेरै पाथीभरा मन्दिरको दर्शन गराउँछन् भरिया

फुङलिङ, कात्तिक १५ : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्‌न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्‌न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका

Trending now