11/20/2026, 04:28:55
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

असन्तुष्ट झाँक्री र श्रेष्ठले गुन्डुमा भेटे अध्यक्ष ओलीलाई

काठमाडौँ, कात्तिक २० : एकीकृत समाजवादी पार्टीबाट अलग भएका नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले बिहीबार ओली निवास भक्तपुरको गुन्डु पुगेर

Trending now

रवि लामिछाने र छविराज जोशीको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

भैरहवा, कात्तिक २० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ। बिहीबार

Trending now

राजस्व छली प्रकरण : कर अधिकृत र ठेकेदारविरुद्ध एक करोडकाे मुद्दा

काठमाडौँ, कात्तिक २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध मुद्दा दर्ता भएको

Trending now

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको जोखिम उच्च

नयाँदिल्ली, कात्तिक २० : दिल्लीमा वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोग जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगबाट पीडित विरामीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको

Trending now

‘कांग्रेसको क्रियाशील सदस्य बन्न सम्पत्ति विवरण अनिवार्य गरौं’

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसभित्र आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न हरेक क्रियाशील सदस्यले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रस्ताव गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले

Trending now

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ, कात्तिक २० : परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा

Trending now

रिलायन्स मिल्सले तिर्‍यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता : जोडियो काटिएको लाइन

काठमाडौँ, कात्तिक २० : विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ। पहिलो किस्ता तिरेपछि रिलायन्सको

Trending now

एमाले महाधिवेशन : कहाँ–कहाँबाट कसरी आउँदैछन् २१२७ प्रतिनिधि

काठमाडौँ, कात्तिक २० : नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी मङ्सिर २७–२९

Trending now

सेयर बजार ११.२९ अंक घटे, नेप्से २५९६ अंकमा, ५ अर्ब ४१ करोडको कारोबार

काठमाडौं , २० कात्तिक : बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार

Trending now

त्रिवि क्रिकेट मैदानको स्तरोन्नती धमाधम गर्दै

काठमाडौँ, कात्तिक २० : त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ ।

Trending now