11/20/2026, 03:56:57
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

फुङलिङ, कात्तिक २५ : ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप भएको छ । साताको शुक्रबार मात्र उडान गरिरहेको नेपाल वायुसेवा निगमले ताप्लेजुङ–काठमाडौँ–ताप्लेजुङका लागि सोमबार समेत तालिका थप गरेको हो ।

Trending now

मुख्यमन्त्री नियुक्ति विवाद : मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी

जनकपुरधाम, कात्तिक २५ : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री

Trending now

थारू समुदायको पहिचान : घर घरबाट हराउँदै छन् ढकिया

दाङ, कात्तिक २५ : थारू समुदायको पहिचानको प्रतीकका रूपमा चिनिने ढकिया थारूका घरबाट हराउन थालेका छन् । थारू समुदायमा हरेक चाडपर्वदेखि विविध शुभकार्यसम्म अनिवार्य रूपमा प्रयोग हुने ढकियाको अभावका कारण पछिल्लो

Trending now

अघि बढ्यो सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया

काठमाडौँ, कात्तिक २५ :राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृह लगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का

Trending now

दुईदिन देखि ठप्प गजेन्द्रनारायण अस्पतालको सेवा सुचारु

कल्याणपुर (सप्तरी) कात्तिक २५ : आइतबार रातिदेखि ठप्प गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको सेवा मङ्गलबारबाट सुचारु भएको छ । अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने

Trending now

उत्साहजनक व्यापार गर्दै चलचित्र ‘परान’

चितवन, कात्तिक २५ : एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि

Trending now

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ

राजविराज, कात्तिक २५ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेकाहरुमा राजविराज नगरपालिका–४

Trending now

वर्ल्डलिङ्कले ल्यायो उच्च डेटा क्षमताको राउटर प्रविधिमा ‘सिक्सजी’

काठमाडौँ, कात्तिक २५ : इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले विद्यमान फाइभजी राउटरभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च डेटा क्षमताको राउटर प्रविधि सिक्सजी ल्याएको छ । वल्र्डलिङ्कका अध्यक्ष एवं प्रबन्ध

Trending now

एनसेलको ‘११:११ एनसेल एप क्याम्पेन’ आज

काठमाडौँ, कात्तिक २५ : एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने

Trending now

‘भ्वाइस’ को व्यवसाय बन्द हुन सक्ने आकलन

काठमाडौँ, कात्तिक २५ : इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती

Trending now