एमालेद्वारा सदस्यता नवीकरणको म्याद दुई महिना थप
ललितपुर, वैशाख ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सदस्यता नवीकरणको समयावधि दुई महिना थप गरेको छ । एमालेले फागुन–चैतमा सदस्यता नवीकरण गरिसक्ने व्यवस्था गरेकामा आमनिर्वाचनका कारणले जेठ मसान्तसम्म
Trending now
