आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार
काठमाडौँ, जेठ ७ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो
Trending now
