अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश
१९ साउन, काठमाडौं । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको
Trending now


























