अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- तुरुन्त लेबनान छाड्नू
साउन २०, काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छाड्न आग्रह गरेको छ। यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले
Trending now


























