प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्छौं : टिकटक
७ भदौ, काठमाडौँ । टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका
Trending now































