साफ यु-२० च्याम्पियन्सिपमा भुटानसँग सेमिफाइनल खेल्दै नेपाल
९ भदौ, काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार साँझ साढे ५ बजे खेल सुरू हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बनेर
Trending now






























