नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न खोज्यो : प्रचण्ड
११ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरी अनुसन्धान रोक्न जाखेको आरोप लगाएका छन्
Trending now





























