भक्तपुरको मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
भक्तपुर, ४ पुसः मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् । मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा
Trending now
