11/22/2026, 09:30:39
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

म्याग्दीमा बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

म्याग्दी, १४ पुसः बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ

Trending now

कालिकोटमा भूकम्प

काठमाडौँ, १४पुसः कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी

Trending now

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की, १४ पुस : नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु

Trending now

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौँ, १४ पुसः दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७

Trending now

सैन्य कूटनीति : नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौँ, १४ पुसः साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको

Trending now

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १४ पुस : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा

Trending now

आइतबारदेखि मौसम सुधार हुँदै जाने : मौसम विभाग

काठमाडौँ, १३ पुसः शुक्रबार रातिदेखि बदली भएको मौसम भोलिदेखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि अहिले जस्तै बदली कायम रहने

Trending now

सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक

काठमाडौँ, १३ पुसः बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४१ सेकेन्डको टिजरमा उनको दमदार एक्सन देख्न सकिन्छ । टिजरको ब्याकग्राउन्ड म्युजिक

Trending now

अमेरिका: आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च

काठमाडौँ, १३ पुस : संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न

Trending now

क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान

गलकोट (बागलुङ) १३ पुसः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोजपडताल थालेको बताउनुभएको छ । आज ढोरपाटन नगरपालिका–८ को सेराबाङमा आयोजित एक्सरेद्वारा छातिरोगसम्बन्धी

Trending now