11/22/2026, 09:30:39
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

काठमाडौँ, १५ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ

Trending now

आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो

Trending now

प्रियंका कार्की अभिनित हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक

काठमाडौँ, १४ पुस : दीया मास्के, सुलक्षण भारतीय र प्रियंका कार्कीको शीर्ष भूमिका रहेको हरर फ्यामिली ड्रामा ‘ममी’ को टिजर सार्वजनिक भएको छ । टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको

Trending now

दक्षिण कोरिया विमान दुर्घटना : चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो

काठमाडौँ, १४ पुस :  दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा छ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो । सियोलबाट २८८

Trending now

अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौँ, १४ पुस :  पूर्वी अफगानिस्तानको खोस्त प्रान्तमा शनिबार राति ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् । खोस्ट प्रान्तीय सरकारका प्रवक्ता

Trending now

अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

पुणे (भारत), १४ पुस : भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र

Trending now

आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्ने : डा. शेखर कोइराला

महेन्द्रनगर (धनुषा), १४ पुस : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताउनुभएको छ । कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर

Trending now

दयाहाङ र सिर्जना अभिनित ‘कार्साङ’को गीत ‘सात भन्ज्याङ’ सार्वजनिक

काठमाडौँ, १४ पुसः  पुस २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सात भन्ज्याङ’ बोलको मर्मस्पर्शी गीतमा शीर्ष कलाकार दयाहाङ राई र सिर्जना निङलेखु

Trending now

सेयर बजार २१.१२ अंक घटे, नेप्से २६०९ अंकमा, ५ अर्ब ४७ करोडको कारोबार

१४ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने

Trending now

अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो पहिलो स्वर्णपदक

महाराष्ट्र, पुणे (भारत), १४ पुसः यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर

Trending now