एकै पटक १५ वित्तीय संस्थाका सीईओ राष्ट्र बैंकको कारबाहीमा
१० माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको
Trending now
