11/22/2026, 07:18:12
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङकी ७४ वर्षीया छायादेवी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज

Trending now

प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ, १३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल (एक्स) मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको

Trending now

सेयर बजार १०.४१ अंक घटे, नेप्से २६४३ अंकमा, ९ अर्ब १२ करोडको कारोबार

१३ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार

Trending now

सलोन बस्नेतको लगानीमा बन्यो चलचित्र ‘रङ्गी’

काठमाडौँ, १३ माघः बाल कलाकार हुँदै अभिनय यात्राको सुरुआत गर्नुभएका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गर्नुभएको छ । पहिलो चलचित्र ‘रङ्गी’ को प्रचार-प्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो

Trending now

काटिए विद्युत् महसुल नतिर्ने चितवनका ग्राहकका लाइन

चितवन, १३ माघः नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो

Trending now

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ, १३ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

Trending now

नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एउटै मितिमा ‘एक्टर : टेक वन’ प्रदर्शनमा

काठमाडौँ, १२ माघः   प्रदीप खड्का स्टारर कथानक फिल्म ‘एक्टर : टेक वन’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एउटै मितिमा प्रदर्शनमा आउने भएको छ । १६ माघमा यो फिल्म स्वदेशसहित डायस्पोरामा पनि रिलिज

Trending now

इजरायल फर्किए गाजाबाट मुक्त चार इजरायली बन्धक

काठमाडौँ, १२ माघः गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ

Trending now

वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा

काठमाडौँ, १२ माघः वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण सेवा सुरु गरेको छ । राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या

Trending now

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्। मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन

Trending now