राष्ट्रिय सभा अधिवेशन आजदेखि सुरु
काठमाडौँ, १८ माघ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रियसभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पुर्याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्
Trending now
