अधिवेशनबाट अधिकतम कानुन पारित गरौँ : अध्यक्ष सीके राउत
काठमाडौँ, १८ माघ : जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष
Trending now
