11/22/2026, 05:58:01
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा माधव नेपालको जोड

चन्द्रपुर (रौतहट), १९ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च

Trending now

सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिनेछ : खानेपानीमन्त्री प्रदीप यादव

काठमाडौँ, १९ माघः खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित नागढुङ्गा

Trending now

डोल्पामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

ठूलीभेरी (डोल्पा), १९ माघः सालनाल अड्केर गम्भीर अवस्थामा पुग्नुभएकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी

Trending now

महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै

काठमाडौँ, १९ माघः  सतहत्तर देशका नियोग प्रमुख र कूटनीतिज्ञ सहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले शनिबार प्रयागराजमा महाकुम्भको भ्रमण गर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा बोल्दै विदेशी कूटनीतिज्ञले

Trending now

धनगढीमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना हुँदै

सुदूरपश्चिम, १९ माघः मानवसेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ । मानवसेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानवसेवा आश्रमले आज पत्रकार

Trending now

कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ, १९ माघः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५

Trending now

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी

काठमाडौँ, १९ माघ : गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले केबलकार नियमनको

Trending now

त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला : नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित

काठमाडौँ, १९ माघ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी

Trending now

हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने

काठमाडौँ, १९ माघ :  इजरायल रक्षा बल (आईडीएफ) ले शनिबार बिहान गाजा पट्टीका दुई स्थानमा तीन इजरायली बन्धकहरूलाई रिहा गर्ने अपेक्षा गरेको छ । शुक्रबार इजरायल पठाइएका तीन जनाको सूचीमा

Trending now

जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड

चितवन, १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले

Trending now