11/22/2026, 05:47:54
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलामा नेपालको लगातार तेस्रो हार

काठमाडौँ, २० माघः राजधानीमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका लागि

Trending now

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ, २० माघः राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गर्नुभएको हो

Trending now

सेयर बजार ६९.८० अंक बढे, नेप्से २७२७ अंकमा, १२ अर्ब ९५ करोडको कारोबार

काठमाडौँ, २० माघः   साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक

Trending now

टाइगर कप भलिबलको उपाधि आयोजक टोलीलाई

कास्की, २० माघः टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि

Trending now

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खला : नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ, २० माघः त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज यहाँ जारी खेलमा नेदरल्याण्ड्सले जितका लागि नेपाल सामू एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

Trending now

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो

कैलाली, २० माघः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्‍यो ।

Trending now

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ

काठमाडौँ, २० माघः आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन्

Trending now

अमेरिकाबाट आयात हुने वस्तुमा क्यानडाको २५ प्रतिशतसम्म शुल्क

काठमाडौँ, २० माघः क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ (शुल्क) लगाएको छ । क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल

Trending now

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ, २० माघः  स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ ।

Trending now

अमेरिकामा एयर एम्बुलेन्स विमान दुर्घटना, ७ मेक्सिकनको मृत्यु

काठमाडौँ, २० माघः  अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित रुजवेल्ट महल नजिकै मेडिकल सामाग्री ढुवानी गर्ने एयर एम्बुलेन्स विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति तथा नेपाली समय शनिबार दिउँसो

Trending now