९७ प्रतिशतले घट्यो गैरकानुनी आप्रवासीको अमेरिका प्रवेश !
काठमाडौँ, १८ फागुनः राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गैरकानुनी आप्रवासी प्रवेशमा कडाइ र कागजातविहिनलाई फर्काउने नयाँ नीतिको कार्यान्वयन प्रभावकारी देखिएको छ । जनवरी २० मा कार्यभार सम्हालेसँगै ट्रम्पले सीमा सुरक्षामा कडाइ
Trending now
